मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ २५ शुक्रबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २५ शुक्रबार १४:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विरोधबीच आर्थिक अध्यादेश स्वीकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २५ शुक्रबार १४:२२:oo

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधबीच प्रतिनिधिसभाको बैठकबाट आर्थिक अध्यादेश  स्वीकृत भएको छ। अर्थमन्त्री जर्नादन शर्माले पेस गरेको प्रस्ताव सभामुख अग्नि सापकोटाले बहुमतले  स्वीकृत भएको घोषणा गरेका हुन्।

एमालेका सांसदहरूले एमाले विभाजनमा सभामुख सापकोटाले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको भन्दै नाराबाजी गरिरहेका छन्।