१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा बैठक २५ भदौमा बस्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:११:oo

प्रतिनिधिसभा बैठक आगामी २५ भदौमा बस्ने भएको छ । बुधबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर अवरोध गरेपछि सभामुख अग्नि सापकोटाले बैठक स्थगित गरेका हुन् । 

सभामुख सापकोटाले बुधबार पहिलो र दोस्रो बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । तेस्रो बैठकमा पनि एमाले सांसदहरूले अवरोध गरेपछि २५ भदौमा बस्ने गरी बैठक स्थगित भएको हो । 

तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी अध्यादेश पेस गरेका छन् । 

राष्ट्रियसभाको बैठक पनि आगामी २५ भदौसम्मका लागि स्थगित भएको छ । एमालेले अवरोध गरेपछि बैठक स्थगित भएको हो ।