मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ १८ शुक्रबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका ओखलढुंगा
२o७८ भदौ १८ शुक्रबार १५:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

करणी अभियोगमा ओखलढुंगाका एक व्यक्ति पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ओखलढुंगा
नयाँ पत्रिका
२o७८ भदौ १८ शुक्रबार १५:४२:oo

ओखलढुंगामा करणी आरोपमा एक युवा पक्राउ परेका छन्। १६ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा सुनकोसी गाउँपालिका– ९ कटुञ्जेका ३३ वर्षीय भोला कटवाललाई प्रहरीले पक्राउ गरेको हो।

सोलुखुम्बु घर भएकी ती किशोरीलई गत आइतबार सिद्धिचरण नगरपालिकास्थित एक गेस्टहाउसमा लगेर करणी गरेको उजुरी परेपछि कटवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए।

बुधबार पक्राउ परेका कटवाललाई म्याद थप गरी घटनाका विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।