१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ भदौ १४ सोमबार ०८:३२:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

माधव नेपाल एकीकृत समाजवादी संसदीय दलको नेता

Read Time : < 1 मिनेट
२०७८ भदौ १४ सोमबार ०८:३२:००

नेकपा (एकीकृत समाजवादी) दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन् । आइतबार बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले नेपाललाई सर्वसम्मत दलको नेता बनाएको हो । 

त्यस्तै, राष्ट्रिय सभातर्फ दलको नेतामा बेदुराम भुसाल चयन भएका छन् । बैठकले संसदीय दलको विधान मस्यौदा समितिसमेत गठन गरेको छ । समितिमा भवानी खापुङ, निरादेवी जैरु, शेरबहादुर कुँवर, लक्ष्मी चौधरी र ठगेन्द्रप्रकाश पुरी छन् ।