१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका नयाँ दिल्ली
Invalid date format ११:४o:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

तमिल चलचित्र ‘ओथा सेरुप्पु’को हिन्दी रिमेकमा अभिषेकको इन्ट्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नयाँ दिल्ली
नयाँ पत्रिका
Invalid date format ११:४o:oo

तमिल चलचित्र ‘ओथा सेरुप्पु साइज ७’को हिन्दी रिमेकमा अभिषेक बच्चन देखिने भएका छन्। आर पार्थिएपनले निर्देशन गर्न लागेका यो चलचित्रको स्क्रिप्ट पढेपछि अभिषेकले निकै उत्साहित भएको प्रतिक्रिया दिएका छन्।

‘ओथा सेरुप्पु’ नामबाट चिनिने तमिल चलचित्रको निर्देशन पनि आर पार्थिएपनले नै गरेका थिए। सन् २०१९ मा रिलिज भएको तमिल चलचित्रका लेखक, निर्देशक, निर्माता र मुख्य अभिनेतासमेत आर पार्थिएपन नै हुन्।

यसको हिन्दी रिमेक अभिषेकको करियरमा टर्निङ पोइन्ट हुन सक्ने बताइएको छ। चलचित्रको सुटिङ चेन्नाईमा सुरु भइसकेको मिडिया रिपोर्टहरूमा जनाइएको छ।