१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार १५:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

एफ–१० को नयाँ रिलिज डेट तय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १५:३५:oo

हलिउड चलचित्र सिरिज फास्ट एन्ड फ्युरियसको दशौँ भाग एफ– १० सन् २०२३ मा मात्र रिलिज हुने भएको छ। यसै वर्ष रिलिज गर्ने तय गरिएको चलचित्र कोरोना महामारीका कारण सन् २०२३ को अप्रिलमा रिलिज हुने भएको हो।

लामो समयदेखि दर्शकले मन पराएका फास्ट एन्ड फ्युरियसको सिरिज करिब अन्त्यतिर आएको छ। सिरिजको ग्रान्ड फिनाले मानिएका दशौँ र एघारौँ भाग एकसाथ छायांकन हुनेछ।

चलचित्रमा भिन डिजेल, मिसेल रोड्रिग्ज, टाइरिस गिब्सन आदि मुख्य भूमिकामा देखिनेछन्। यी दुवै चलचित्रमा ड्वेन जोनसन (द रक)लाई भने दर्शकले देख्न पाउने छैनन्।

ad
ad