टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ ७ शुक्रबार
  • Friday, 21 January, 2022
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ १ मंगलबार १५:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले संसदीय दलको बैठक सुरु, नेपाल पक्ष अनुपस्थित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ १ मंगलबार १५:१०:००

नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भनवनको ल्होत्से हलमा बैठक बसेको हो ।  सोमबार मात्र अध्यक्ष केपी ओलीले विज्ञप्ति जारी गर्दै एमाले विभाजन क्षम्य नहुने बताउँदै दलको बैठकमा सहभागी हुन आग्रह गरेका थिए ।

बैठकमा माधव नेपाल पक्षका सांसद भने उपस्थित भएका छैनन् । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि एमालेभित्र तरंग ल्याएको छ । नेपाल पक्षले पनि आज ४ बजे बैठक बस्ने तयारी गरेको छ।