१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १ मंगलबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ १ मंगलबार १५:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले संसदीय दलको बैठक सुरु, नेपाल पक्ष अनुपस्थित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ १ मंगलबार १५:१o:oo

नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भनवनको ल्होत्से हलमा बैठक बसेको हो ।  सोमबार मात्र अध्यक्ष केपी ओलीले विज्ञप्ति जारी गर्दै एमाले विभाजन क्षम्य नहुने बताउँदै दलको बैठकमा सहभागी हुन आग्रह गरेका थिए ।

बैठकमा माधव नेपाल पक्षका सांसद भने उपस्थित भएका छैनन् । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि एमालेभित्र तरंग ल्याएको छ । नेपाल पक्षले पनि आज ४ बजे बैठक बस्ने तयारी गरेको छ।