१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख २५ मंगलबार १५:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रतिनिधिसभामा श्वेतपत्र पेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १५:५४:oo

अर्थमन्त्री जनार्दन शर्माले देशको आर्थिक स्थितिबारे जानकारी गराउने श्वेतपत्र प्रतिनिधिसभामा पेस गरेका छन् । अर्थमन्त्रीले मंगलबारको बैठकमा श्वेतपत्र पेस गरेका हुन् ।  

अर्थतन्त्रको बृहत्तर परिसूचकको अवस्था तथा चुनौतीलाई समेटेर तयार पारिएकाे ‘वर्तमान आर्थिक अवस्थाको जानकारीपत्र’ सदनमा पेस भएको छ । पेस भएको उक्त श्वेतपत्रमा मुलुको अर्थतन्त्रको अवस्था, अघिल्लो सरकार चुकेका विषयहरू र नेपाली अर्थतन्त्रको आगामी बाटोका विषयहरू समेटिएको छ ।

ad
ad