१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार १६:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस शीर्ष नेताको बैठक : क्रियाशील सदस्यता विवाद टुंग्याउन छानबिन समितिलाई २४ घन्टा समय (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १६:१५:oo

नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले क्रियाशील सदस्यता विवाद टुंग्याउन २४ घन्टाको समय दिएको छ।   क्रियाशील सदस्यता छानबिन समितिलाई बाँकी विवाद टुंग्याउन २४ घन्टाको समय दिएको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले नयाँ पत्रिकालाई जानकारी दिए। 

बैठकमा प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलासहित पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरू सहभागी थिए। छानबिन समितिले सर्वसम्मत बुझाउनुपर्ने प्रतिवेदनमा केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले असहमति जनाएका थिए। तर, कांग्रेसले समितिका सबै सदस्यले सर्वसम्मत रूपमा विवादको समाधान गर्ने मापदण्ड बनाएको थियो। गुरुङको असहमतिबीच समितिले बुझाएको प्रतिवेदन स्वीकृत हुने वा नहुने भन्ने पनि विवाद रहेको थियो।
 

ad
ad