Skip This
पालकबाटै संविधानको गला रेटियो : खिमलाल देवकोटा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ७ बिहीबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ श्रावण ७ बिहीबार १४:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पालकबाटै संविधानको गला रेटियो : खिमलाल देवकोटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ श्रावण ७ बिहीबार १४:१८:oo

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले संविधानको पालकबाटै संविधानको गला रेट्ने काम भएको बताएका छन् । राष्ट्रिय सभाको आजको बैठकमा उनले एक दशक पनि नबित्दै संविधानको गला रेट्ने काम भएको टिप्पणी गरेका हुन् ।
 
बैठकमा उनले देउवाको पक्षमा भोट दिने एमालेका सांसदहरूको प्रशंसासमेत गरे । उनले भने, ‘सिंगो राज्य व्यवस्थामा नै उथलपुथल गराउने, संविधान कार्यान्वयनको आधा दशक पनि नबित्दै यसका संरक्षक र पालकबाट नै संविधानको गला रेट्ने काम भयो । मृत्युशय्यामा पुर्‍याइएको संविधानले नेकपा एमालेका सांसदहरूको सहयोगले जीवनदान पाएको छ । ती सांसद महान् हुन् जसले आफूलाई संविधानवादको पक्षमा उभ्याए । प्रतिनिधिसभालाई जीवित बनाउन अहं भूमिका निर्वाह गरे ।’