मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ श्रावण १८ सोमबार
  • Monday, 02 August, 2021
संजित परियार काठमाडौं
२०७८ असार २१ सोमबार १६:२९:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

पाँच विद्यार्थी संगठनद्वारा संविधानसहित माइतीघरमण्डलामा विरोध प्रदर्शन (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०७८ असार २१ सोमबार १६:२९:००

प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै पाँच विद्यार्थी संगठनले संविधानसहित विरोध प्रदर्शन गरेका छन् । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौँले माइतीघरमण्डलामा सोमबार संविधानसहित प्रदर्शन गरेका हुन् । उनीहरूले राष्ट्रपति र प्रधानमन्त्रीलाई संविधान पढ्न पनि आग्रह गरेका छन् ।