निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ १२ बिहीबार
  • Thursday, 26 May, 2022
एजेन्सी
२०७८ असार १५ मंगलबार ००:४२:००
Read Time : < 1 मिनेट
खेलकुद

क्रोएसिया युरोकपबाट बाहिरियो, स्पेन क्वार्टरफाइनलमा

Read Time : < 1 मिनेट
एजेन्सी
२०७८ असार १५ मंगलबार ००:४२:००

विश्वकपको साबिक विजेता टोली क्रोएसिया जारी युरोकप २०२० बाट बाहिरिएको छ । 

सोमबार डेनमार्कमा भएको प्रिक्वार्टरफाइनल खेलमा स्पेनसँग ५–३ गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । यो जितसँगै स्पेन भने प्रतियोगिताको क्वार्टरफाइनल चरणमा पुगेको छ । 

स्पेनलाई जितका लागि भने ३० मिनेटको अतिरिक्त समय खेल्नुपरेको थियो । निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा टुंगिएपछि खेल थप ३० मिनेट लम्बिएको थियो ।