१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ २८ शुक्रबार
  • Sunday, 11 May, 2025
संजित परियार काठमाडाैं
२o७८ जेठ २८ शुक्रबार १३:o९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

यसरी समातिए बालुवाटारबाट नागरिक अगुवा (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o७८ जेठ २८ शुक्रबार १३:o९:oo

चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेपलगायतका विषयमा विरोध जनाउँदै विरोधमा उत्रिएका नागरिक अगुवामाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

शुक्रबार बालुवाटारमा आन्दोलनलाई हस्तक्षेप गर्दै प्रहरीले एक दर्जन बढी नागरिक अगुवालाई पक्राउ गरेको छ । पक्राउ गर्नेमा भास्कर गौतम ,शशीविक्रम कार्की, भावना राउत, खगेन्द्र संग्रौला, युग पाठक, नारायण वाग्ले, संगीत श्रोता, रिता परियार, नीर्ग नवीन, सौरभलगायत छन् ।

सरकारले सर्वोच्च अदालतको निर्णयविपरीत मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेको भन्दै नागरिक अगुवाहरूले विरोध गरेका हुन् ।