१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:५१:oo

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गरेका छन् ।  

प्रतिनिधिसभाविरुद्ध परेका रिटमाथि सुनुवाइका लागि संवैधानिक इजलास पुनर्गठन गरेर प्रधानन्यायाधीश जबराले आफूसहित न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईलाई इजलासमा राखेका छन् ।