१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार १४:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपति र प्रधानमन्त्रीको कदम निर्लज्ज छ : वरिष्ठ अधिवक्ता थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १४:२३:oo

वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपति र प्रधानमन्त्रीको कदम निर्लज्ज रहेको बताएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार संविधानविद् र कानुनविद्हरूसँग गरेको छलफलमा थापाले संविधान कसैले पनि मार्न नसक्ने बताए ।

छलफलमा थापाले भनेका थिए, ‘घरमा, किचेनमा राष्ट्रपति र प्रधानमन्त्री बसेर हिसाब गरेर उहाँहरूले अंकगणित मिलाएर खेल खेल्नुभएको छ, यो निर्लज्ज छ । अत्यन्तै लज्जास्पद छ ।’

सभामुखले कानुन र संविधानअनुसारको कदम चाल्न तयार छु भनेर तयार भएर बस्नुपर्ने पनि थापाको भनाइ थियो ।

ad
ad