१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ९ बुधबार
  • Wednesday, 22 May, 2024
२o८१ जेठ ९ बुधबार १५:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचन आयोगद्वारा राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि आचारसंहिता जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ९ बुधबार १५:१४:oo

आगामी जेठ ६ गते बागमती प्रदेशमा हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता जारी गरेको छ ।

शुक्रबार आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सूचना निकालेर २९ गतेदेखि निर्वाचन नभएसम्मका लागि आचारसंहिता लागू भएको जानकारी दिएका छन् ।

आयोगको आचारसंहिताको पूर्ण पालना गरी स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि सहयोग गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ । 

 

 

ad
ad