१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख २७ सोमबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ बैशाख २७ सोमबार ११:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल–खनाल समूह संसद् बैठकमा अनुपस्थित हुने, राजीनामा नदिने निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ बैशाख २७ सोमबार ११:२७:oo

एमालेको झलनाथ खनाल र माधव नेपाल समूहका सांसदहरू विश्वासको  मतका लागि दिउँसो १ बजे बस्ने संसद् बैठकमा अनुपस्थित हुने भएका छन् ।

सिंहदरबारमा  बसेको सांसदहरूको बैठकले त्यस्तो निर्णय गरेको सांसद विरोध खतिवडाले बताए । खनाल–नेपाल समूह सामूहिक राजीनामाबाट एक कदम पछि हटेको पनि उनले जानकारी दिए । 

बैठकमा सामूहिक राजीनामा कि मत दिने विषयमा सांसदहरूबीच समान धारणा नभएपछि मध्यमार्गी निर्णय गरिएको एक सांसदले बताए ।