मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ जेठ ३० आइतबार
  • Sunday, 13 June, 2021
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख २७ सोमबार ११:२७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल–खनाल समूह संसद् बैठकमा अनुपस्थित हुने, राजीनामा नदिने निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख २७ सोमबार ११:२७:००

एमालेको झलनाथ खनाल र माधव नेपाल समूहका सांसदहरू विश्वासको  मतका लागि दिउँसो १ बजे बस्ने संसद् बैठकमा अनुपस्थित हुने भएका छन् ।

सिंहदरबारमा  बसेको सांसदहरूको बैठकले त्यस्तो निर्णय गरेको सांसद विरोध खतिवडाले बताए । खनाल–नेपाल समूह सामूहिक राजीनामाबाट एक कदम पछि हटेको पनि उनले जानकारी दिए । 

बैठकमा सामूहिक राजीनामा कि मत दिने विषयमा सांसदहरूबीच समान धारणा नभएपछि मध्यमार्गी निर्णय गरिएको एक सांसदले बताए ।