१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १४:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीलाई रामकुमारीको चेतावनी- सत्यनास हुनुबाट जोगिनु छ भने किनारा खोज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १४:४२:oo

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई सत्यनासबाट जोगिनु छ भने किनारा खोज्न चेतावनी दिएकी छिन् ।

बुधबार सामाजिक सञ्जालमार्फत उनले ओलीलाई दम्भ, अहंकार र जिद्दी छोड्न पनि आग्रह गरेकी छिन् । उनले लेखेकी छिन्, ‘हामी त डुब्छौँ नै । हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ । यदि तिम्रो सत्यनास हुनुबाट जोगिनु छ भने किनारा खोज ।’