Skip This
दीपक मनाङे बने गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख १६ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ बैशाख १६ बिहीबार १७:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दीपक मनाङे बने गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ बैशाख १६ बिहीबार १७:२९:oo

स्वतन्त्र सांसद दीपक मनाङे गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री बनेका छन् । मनाङेले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । 

विपक्षी दलहरूले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव ल्याएको अवस्थामा मन्त्रालय फुटाएर मनाङेलाई मन्त्री बनाइएको छ । सामाजिक विकास मन्त्रालय फुटाएर मनाङेलाई युवा तथा खेलकुदमन्त्री बनाइएको हो । 

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । बहुमत पु¥याउने प्रयासमा मुख्यमन्त्री गुरुङले स्वतन्त्र सांसद मनाङेलाई मन्त्री बनाएका हुन् ।