मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ फाल्गुण २८ शुक्रबार
  • Monday, 31 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o७७ फाल्गुण २८ शुक्रबार १७:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यी हुन् एमालेबाट केन्द्रीय सदस्य हुने २२ पूर्वमाओवादी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७७ फाल्गुण २८ शुक्रबार १७:५२:oo

नेकपा एमाले केपी ओली पक्षको केन्द्रीय कमिटी बैठकले आज ४२ जना केन्द्रीय सदस्य थप गरेको छ । जसमा पूर्वमाओवादी केन्द्रका रामबहादुर थापा ‘बादल’सहित २२ जना रहेका छन् ।

रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह, टंक आङबुहाङ, पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलामी, कमल जंग, मनोज थापा, विषमलाल अधिकारी, लीलाबहादुर थापा, दधिराम न्यौपाने, दिनेश पन्थी, नवीन रोका, धर्मराज रेग्मी, डम्बर विष्ट, गौरीशंकर थारू, झपट बोहरा, दावा लामा र चन्द्रबहादुर खड्का  छन् ।