यी हुन् एमालेबाट केन्द्रीय सदस्य हुने २२ पूर्वमाओवादी

यी हुन् एमालेबाट केन्द्रीय सदस्य हुने २२ पूर्वमाओवादी

नेकपा एमाले केपी ओली पक्षको केन्द्रीय कमिटी बैठकले आज ४२ जना केन्द्रीय सदस्य थप गरेको छ । जसमा पूर्वमाओवादी केन्द्रका रामबहादुर थापा ‘बादल’सह…