१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण २७ बिहीबार
  • Saturday, 05 July, 2025
अमुल थापा काठमाडाैं
संजित परियार काठमाडाैं
२o७७ फाल्गुण २७ बिहीबार o९:२२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

महाशिवरात्रि : यस्तो देखियो पशुपति क्षेत्र (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o७७ फाल्गुण २७ बिहीबार o९:२२:oo

आज महाशिवरात्रि । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा मनाइने महाशिवरात्रि पर्व भगवान् शिवलाई खुसी पार्ने विशेष दिनको रूपमा मनाइँदै आएको छ ।  

महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि नै खुला गरिएको छ । ढोका खुल्नुअघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनको  पशुपति क्षेत्रमा भिड लागेको थियो।

हामी पशुपति पुग्दा साधुसन्तहरू आ–आफ्नै धुनमा थिए । भक्तजनहरू कोही भजन गाएर नाच्दै थिए त कोही पूजा–आराधनामा व्यस्त थिए ।