१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तस्बिर :अमुल थापा /नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२०७७ फाल्गुण २५ मंगलबार १३:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ फाल्गुण २५ मंगलबार १३:५३:००

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा केहीबेर अघि बैठक सुरु भएको हाे ।

सर्वाेच्च अदालतले माओवादी केन्द्र ब्युँतिएको फैसला गरेसँगै माधव नेपाल समूहसँग अलग्गिएको माओवादी केन्द्रले पहिलोपटक बैठक बसी पार्टी पुनर्गठनलगायतका विषयमा छलफल गर्ने भएको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, जनार्दन शर्मा, पम्फा भुसाल, लीलामणि पोखरेल, शक्ति बस्नेतलगायत सहभागी छन् ।