१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जातकै कारण फ्ल्याट भाडामा नदिने घरबेटी पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:१५:oo

जातकै कारण करुणा विश्वकर्मालाई फ्ल्याट भाडामा दिन नमान्ने घरबेटी माधवराज भुसाललाई महानगरीय प्रहरी वृत्त महाराजगन्जले पक्राउ गरेको छ । गत बिहीबार जातीय विभेद गरेको भन्दै करुणाले वृत्तमा जाहेरी दिएकी थिइन् ।
 
करुणाको जाहेरीको आधारमा प्रहरीले घरबेटी भुसाललाई पक्राउ गरेको वृत्तका डिएसपी रोशन खड्काले जानकारी दिए ।