मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ माघ २३ शुक्रबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ माघ २३ शुक्रबार १४:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ईश्वर पोखरेल भन्छन्– आमहडतालमा आगजनी भएको ट्याक्सीको क्षतिपूर्ति हामी दिन्छौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ माघ २३ शुक्रबार १४:२६:oo

नेकपा ओली समूहका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी र चुनाव चिह्न आफूहरूसँगै रहेको दाबी गरेका छन् । ओली समूहले राजधानीमा आयोजना गरेको जनसभामा पोखरेलले भने, ‘कमरेड ओली, सम्माननीय प्रधानमन्त्रीले नेतृत्व गरेको नेकपा नै आधिकारिक हो, सूर्य चिह्न हाम्रै हो ।’

उनले आमहडतालको नाममा जनतालाई दुःख दिने काम भएको भन्दै आपत्ति जनाए । आमहडतालको क्रममा ट्याक्सीमाथि आगजनी भएको भन्दै पोखरेलले ओली समूहले नेतृत्व गरेको नेकपाले क्षतिपूर्ति दिने बताए ।