१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संवैधानिक निकायमा भएको नियुक्तिविरुद्ध सभामुख सर्वाेच्चमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:२४:oo

संवैधानिक निकायमा भएको नियुक्तिको विरुद्ध रिट हाल्न सभामुख अग्निप्रसाद सापकोटा सर्वाेच्च अदालत गएका छन् ।

संसदीय सुनुवाइविना नै ११ संवैधानिक आयोगका ३२ पदाधिकारीको नियुक्तिपछि शपथसमेत भएपछि सभामुख सापकोटा  शुक्रबार सर्वाेच्चमा रिट हाल्न पुगेका हुन् ।