१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १७:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ललितानिवास जग्गा प्रकरण : मीनबहादुर गुरुङसँग दुई करोड धरौटी माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १७:५८:oo

ललितानिवास जग्गा हिनामिना मुद्दामा विशेष अदालतले व्यवसायी मीनबहादुर गुरुङसँग दुई करोड रुपैयाँ धरौटी माग गरेको छ । मुद्दा दायर भएको एक वर्षपछि अदालतमा उपस्थित भएका उनलाई प्रेमराज कार्की र अब्दुल अजिज मुसलमानको इजलालले दुई करोड रुपैयाँ धरौटी माग गरेको हो । 

३९ करोड २७ लाख ६८ हजार बिगो दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको थियो । अदालतमा उपस्थित भएकामध्ये सबैभन्दा धेरै धरौटी उनीसँग मागिएको हो ।

ad
ad