Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ माघ १८ आइतबार १३:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

माइतीघर मण्डलामा नेकपा (प्रचण्ड–नेपाल)को धर्ना (फोटोफिचर) 

Read Time : < 1 मिनेट
२०७७ माघ १८ आइतबार १३:३९:००

प्रतिनिधिसभा विघटनको विरोध गर्दै नेकपा (प्रचण्ड–नेपाल)ले माइतीघर मण्डलामा धर्ना दिएको छ । प्रधानमन्त्री केपी शर्माले गरेको प्रतिनिधिसभा विघटनलाई असवैधानिक र प्रतिगामी कदमको आरोप उनीहरूले लगाएका छन् । सोही कदमको विरोधमा नेकपा (प्रचण्ड–नेपाल)ले देशव्यापी विरोधका विभिन्न कार्यक्रम पनि गर्दै आएको छ । यही क्रममा आइतबार माइतीघर मण्डलामा धर्ना दिएको हो ।

धर्नामा पूर्वप्रधानमन्त्री एवं नेकपा (प्रचण्ड–नेपाल) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालसहितका नेता कार्यकर्ताको उपस्थिति थियो ।