मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक ७ आइतबार
  • Sunday, 24 October, 2021
२०७७ माघ १८ आइतबार १३:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

माइतीघर मण्डलामा नेकपा (प्रचण्ड–नेपाल)को धर्ना (फोटोफिचर) 

Read Time : < 1 मिनेट
२०७७ माघ १८ आइतबार १३:३९:००

प्रतिनिधिसभा विघटनको विरोध गर्दै नेकपा (प्रचण्ड–नेपाल)ले माइतीघर मण्डलामा धर्ना दिएको छ । प्रधानमन्त्री केपी शर्माले गरेको प्रतिनिधिसभा विघटनलाई असवैधानिक र प्रतिगामी कदमको आरोप उनीहरूले लगाएका छन् । सोही कदमको विरोधमा नेकपा (प्रचण्ड–नेपाल)ले देशव्यापी विरोधका विभिन्न कार्यक्रम पनि गर्दै आएको छ । यही क्रममा आइतबार माइतीघर मण्डलामा धर्ना दिएको हो ।

धर्नामा पूर्वप्रधानमन्त्री एवं नेकपा (प्रचण्ड–नेपाल) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालसहितका नेता कार्यकर्ताको उपस्थिति थियो ।