१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format १५:११:oo
Read Time : < 1 मिनेट
समाचार

प्रतिनिधिसभा विघटनविरुद्ध माइतीघर मण्डलादेखि बानेश्वरसम्म शान्तिपूर्ण प्रदर्शन (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:११:oo

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध स्वतन्त्र नागरिकहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । शनिबार दिउँसो आयोजित प्रदर्शनमा डा. गोविन्द केसीसहित स्वतन्त्र नागरिलको सहभागिता थियो ।