१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १६:११:oo
Read Time : < 1 मिनेट
विश्व

भारतीय प्रधानमन्त्री मोदी र मुख्यमन्त्रीहरूले दोस्रो चरणमा खोप लगाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका नयाँ दिल्ली
Invalid date format १६:११:oo

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरूले दोस्रो चरणमा कोभिड– १९ विरुद्धको खोप लगाउने भएका छन् । भारतमा यही १६ जनवरीमा पहिलो चरणको देशव्यापी खोप अभियान सुरु गरिएको थियो । जसमा करिब तीन करोड डोज खोप लगाउने तयारी छ । 

पहिलो चरणमा सरकारले स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई यो खोप दिँदै छ । सरकारी अधिकारीहरूका अनुसार आगामी मार्च वा अप्रिलमा सुरु हुने दोस्रो चरणको अभियानमा ५० वर्षभन्दा माथिका सबै सांसदलाई खोप दिने तयारी छ ।