१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ ३ शनिबार
  • Sunday, 06 July, 2025
२o७७ माघ ३ शनिबार १४:४२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

संसद् विघटनविरुद्ध कांग्रेसको विरोध र्‍याली र सभा (तस्बिरहरू)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ माघ ३ शनिबार १४:४२:oo

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै विरोध र्याली र सभा आयोजना गरेको छ । 

काठमाडौंको वसन्तपुरमा सभा आयोजना गरिएको हो । सभा सुरु हुनुअघि शान्ति वाटिकाबाट र्‍याली सुरु भई वसन्तपुर पुगेको थियो ।