१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १८:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हुम्लामा हिमपात, जनजीवन प्रभावित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:५८:oo

कर्णाली प्रदेशको उच्च हिमाली जिल्ला हुम्लामा हिमपात भएको छ । हिमपात भएसँगै चिसो ह्वात्तै बढेको छ । हिमपातको कारण जनजीवन कष्टकर बनेको छ । 

हिमपातले चिसो बढेसँगै जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयमा काम गर्न समस्या भएको एक कर्मचारीले बताए । 

किसान भने बाली राम्रो हुने भन्दै खुसी बनेका छन् । यद्यपि पशु चौपाया चराउन समस्या भएको किसान बताउँछन् ।