१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १२ शनिबार
  • Saturday, 25 May, 2024
नयाँ पत्रिका वीरेन्द्रनगर
२o८१ जेठ १२ शनिबार १६:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

टिपरको ठक्करबाट एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o८१ जेठ १२ शनिबार १६:१५:oo

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । बा.४ख ५८४० नम्बरको टिपरको ठक्करबाट वीरेन्द्रनगर– १२ का ५८ वर्षीय दफार बक्स घाइते भएका थिए ।

मंगलगढी–धुलियाबिट फोरलेन सडकखन्डको पिपिरा खोला पुलमा टिपरले स्थानीय दफार बक्सलाई शनिबार साँझ ठक्कर दिएको थियो । प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । 

उपचारको क्रममा नेपालगन्जमा आइतबार मृत्यु भएपछि आफन्तहरूले देउती बज्यै चोकमा सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । सडक सुचारु गर्न आफन्तसँग वार्ता भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।
 

ad
ad