१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १६:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

कोरोना मिटर : पछिल्लो २४ घन्टामा ५३४ मा कोरोना संक्रमण, नौको निधन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १६:५५:oo

पछिल्लो २४ घन्टामा देशभर पाँच सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा ६ हजार पिसिआर परीक्षण भएको छ । 

योसँगै नेपालमा संक्रमितको संख्या दुई लाख ६० हजार पाँच सय ९३ पुगेको छ । अहिले सक्रिय संक्रमितको संख्या ६ हजार तीन सय ७८ रहेको छ । 

त्यस्तै गएको २४ घन्टामा चार सय ४७ संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या दुई  लाख ५२ हजार तीन सय ५९ पुगेको छ । 

यो अवधिमा कोरोना संक्रमणबाट थप नौजनाको निधन भएको छ । नेपालमा  हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ सय ५६ पुगेको छ । 

ad
ad