१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष ३ शुक्रबार १८:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वामदेव भन्छन्- म कुनै पनि भेलामा जान्नँ, पाँच नेताको बैठकमा भने जान्छु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष ३ शुक्रबार १८:२६:००

सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र विवाद चुलिएको वेला कुनै पनि भेलामा नजाने स्पष्ट पारेका छन् । यद्यपि पाँच नेताको बैठकमा भने जाने उनले बताएका छन् । 

गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीका अनुसार बैठकबाटै सबै समस्याको समाधान गर्नुपर्ने तर्क गौतमको छ ।