Skip This
नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ मङ्सिर ५ शुक्रबार
  • Wednesday, 17 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ मङ्सिर ५ शुक्रबार १३:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ मङ्सिर ५ शुक्रबार १३:५२:oo

गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा गरेको छ । काठमाडौं तथा ललितपुरका एसएपीको सरुवा गरेको गृह मन्त्रालयले जनाएकाे छ ।

काठमाडौंमा अशोक सिंह तथा ललितपुरमा किरण बज्राचार्यकाे सरुवा भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखामा भने जनक भट्टराईको सरुवा भएको छ ।