१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o६:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

गुहेश्वरी मर्चेन्टको २०औँ  शाखा पोखरामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:o२:oo

ललितपुरको हरिहर भवनमा प्रधान कार्यालय रहेको गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले पोखराको न्युरोडमा आफ्नो २०औँ शाखा स्थापना गरी कारोबार सुरु गरेको छ ।

फाइनान्सका गण्डकी प्रदेश कार्यालयका क्षेत्रीय प्रबन्धक विज्ञान गौतमका अनुसार न्युरोड पोखरासँगै कम्पनीका शाखा सञ्जाल देशभर २० वटा पुगेका र २ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको जानकारी दिएका छन् । संस्थाले सम्पूर्ण बैंकिङसँगै एटिएम, एसएमएस, इ–बैंकिङ, इसिसी, आइपिएस, मोबाइल बैंकिङ, लकर सुविधा, टपअप सुविधा, विभिन्न विप्रेषण सेवा प्रदानसँगै व्यक्तिगत खाताका लागि ३ लाखसम्मको निक्षेप बिमासमेत गरिएको 
गौतमले बताए । 

ad
ad