मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ १८ बिहीबार २०:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा कार्यदलको प्रतिवेदनप्रति माधव नेपालको असन्तुष्टि : धेरै कुरा सच्याउन जरुरी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ १८ बिहीबार २०:३५:००

विवाद समाधानका लागि गठित नेकपा कार्यदलको प्रतिवेदनप्रति माधव नेपालले असन्तुष्टि जनाएका छन् । कार्यदलको प्रतिवेदन समस्या पन्छाउने साधन बन्न नहुने भन्दै नेपालले पार्टीभित्रका सम्पूर्ण समस्या समाधान गर्ने खालको हुनुपर्नेमा जोड दिएका छन् । 

बिहीबारको नेकपा सचिवालय बैठकमा नेता नेपालले भनेका छन्,  ‘प्रतिवेदनमा धेरै कुराहरू अमूर्त र अपूर्ण छन् । यो जस्ताको तस्तै पास गर्न सकिँदैन । धेरै कुरा सच्याउन जरुरी छ ।’