Skip This
पछिल्लो बाढीपहिरोमा २१ को मृत्यु 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज ११ आइतबार
  • Monday, 28 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज ११ आइतबार २२:२२:oo
Read Time : < 1 मिनेट
समाचार

पछिल्लो बाढीपहिरोमा २१ को मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज ११ आइतबार २२:२२:oo

गत बिहीबारदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा २१ जनाको मृत्यु भएको छ। कम्तीमा ५ जना बेपत्ता छन्। 

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ५ जना घाइते भएका छन् भने सात सय ४७ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। 

बाढीपहिरोमा गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाहरू सर्वाधिक प्रभावित छन् । बेपत्ताको संख्या धेरै हुन सक्ने सुरक्षाकर्मी बताउँछन्। बाढीपहिरो केही पुल तथा सयौँ व्यक्तिगत घर बगाएको छ। 
 

↑