
भदौ २३ गते भएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको आज सामूहिक शव यात्रा गरिएको छ । टिचिङ अस्पतालको शवगृहमा रहेका शवहरू आज दाहसंस्कारको लागि पठाइएको हो । आफन्तहरूले केही शव बुझिसकेका छन् भने बाँकी रहेका शवको शवयात्रा गरिएको हो ।
शवयात्राका लागि ललितपुर महानगरले गाडीको बन्दोबस्ती गरेको थियो । उपत्यकाभित्रका शवलाई पशुपति आर्यघाटमा दाहससंस्कार गरिने भएको छ भने उपत्यकाबाहिरका शवलाई हेलिकोप्टरमार्फत घर लगेर आफन्तलाई बुझाउने तयारी भइरहेको छ । तस्बिरमा जे देख्यौँ :