मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २६ बिहीबार
  • Thursday, 11 September, 2025
संजित परियार काठमाडाैं
२o८२ भदौ २६ बिहीबार ११:२१:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सेनाको कडा सुरक्षा र चेकजाँच : माइतीघर मण्डला क्षेत्रवरपर प्रवेश निषेध (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २६ बिहीबार ११:२१:oo

जेन–जीको आन्दोलनपछि देश यतिवेला संक्रमणकालीन अवस्थामा गुज्रिरहेको छ । देशको शान्तिसुरक्षा नेपाली सेनाले जिम्मा लिएको छ । देश अन्योलको बिचमा गुज्रिरहेको स्थिति छ । फेरि पनि अराजकता नमिम्तियोस् भनेर सेनाले काठमाडौंमा निषेधाज्ञा र कर्फ्यु लगाएको छ । अत्यावश्यक कामबाहेकका मानिसलाई घरबाहिर ननिस्कन सेनाले आग्रह गरेको छ । काठमाडौं उपत्यकासहित देशका मुख्य सहरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । माइतीघर मण्डलामा नयाँ पत्रिकाको क्यामेराले जे देख्यो :