मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २६ बिहीबार
  • Thursday, 11 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ २६ बिहीबार १४:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संविधानभित्रैबाट राजनीतिक निकास निकाल्न केशव झाको सुझाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २६ बिहीबार १४:५९:oo

राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय महासचिव केशव झाले राजनीतिक निकास संविधानभित्रैबाट निकाल्न सुझाव दिएका छन्। जेन–जी पुस्ताको आन्दोलनबाट विकसित भएको राजनीतिक परिस्थितिबारे आफ्नो धारणा राख्दै संघीयता, गणतन्त्र र समावेशिता उल्ट्याउन नहुने बताए।

धेरै नेपाली जनताको बलिदानीपश्चात् यी उपलब्धिहरू प्राप्त भएको भन्दै उनले  जेन–जी  आन्दोलनको भावनाअनुरूप राष्ट्रपतिको अगुवाइमा सबै समस्याको समाधान खोज्न आग्रह गरे।