Skip This
अघोषित हिसाबले सामाजिक सञ्जाल खुलाउँदै इन्टरनेट सेवाप्रदायक
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 08 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अघोषित हिसाबले सामाजिक सञ्जाल खुलाउँदै इन्टरनेट सेवाप्रदायक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:५o:oo

जेन–जीको प्रदर्शनमा बल प्रयोग गरेर सरकारले हिंसात्मक बनाएपछि इन्टरनेट सेवाप्रदायक (आइएसपी)ले अघोषित रूपमा सामाजिक सञ्जाल खुलाएका छन्।

देशभर जेन–जी आन्दोलन चर्किँदै गएपछि आइएसपीहरूले अघोषित रूपमा बन्द गरिएका सामाजिक सञ्जालमा पहुँच खुला गरेका हुन्।

नाम नबताउने सर्तमा एक सेवाप्रदायक संस्थाका पदाधिकारीले नयाँ पत्रिकासँग भने, ‘हामीले आफ्नै हिसाबले सामाजिक सञ्जाललाई सक्रिय बनायौँ। केही कुरा जनता भएर पनि सोच्नुपर्ने अवस्था आयो। किनभने सर्वप्रथम हामी नेपाली हो।’