Skip This
भ्रष्टाचारविरुद्ध युनिफर्ममै सडकमा उत्रिए विद्यार्थी (फोटोफिचर)
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 08 September, 2025
संजित परियार काठमाडाैं
Invalid date format o९:२८:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

भ्रष्टाचारविरुद्ध युनिफर्ममै सडकमा उत्रिए विद्यार्थी (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:२८:oo

सत्ताबाट खोसिएको सामाजिक सञ्जाल फिर्ताको माग गर्न  ‘जेन–जी’ पुस्ता माइतीघर मण्डलामा जम्मा हुने क्रम जारी छ । सामाजिक सञ्जाल फिर्ता, भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै हजारौँ युवा सडकमा उत्रिँदै छन् । भ्रष्टाचार नियन्त्रणलगायत विभिन्न एजेन्डासहित विद्यार्थीहरू बिहानैदेखि माइतीघरलगायत स्थानमा उत्रिएका छन्। प्रदर्शनमा उनीहरूले नेताहरूविरुद्ध चर्काे नाराबाजी गरेका छन्। 

यतिवेला माइतीघर मण्डलामा देखिएका केही दृश्य :