मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १८ बुधबार
  • Wednesday, 03 September, 2025
संजित परियार काठमाडाैं
२o८२ भदौ १८ बुधबार ११:३९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

वसन्तपुरमा इन्द्रजात्राको तयारी (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ १८ बुधबार ११:३९:oo

इन्द्र देवता ठड्याएर आठ दिनसम्म मनाइने इन्द्रजात्राको तयारी सुरु भएको छ ।  वसन्तपुरमा इन्द्ररथलाई बाहिर निकालेर सरसफाइ गरिएको छ । यम्बद्यः (देवता)का रूपमा १५–१६ फिट अग्ला लिंगोहरू ठड्याएर जात्रा सुरु गर्ने परम्परा छ ।  प्रत्येक वर्ष भाद्र शुक्ल पक्ष द्वादशीको दिन इन्द्रजात्राको सुरुवात गर्ने परम्परा छ ।