मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 04 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शिक्षा विधेयक १५ असारभित्र पास हुन्छ भनेको सरकारले अझै किन राष्ट्रिय सभामा पेस गरेन?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o२:oo

विद्यालय शिक्षा विधेयकमा सरकारले विलम्ब गरिरहेको भन्दै राष्ट्रिय सभाका सांसदले असन्तुष्टि जनाएका छन्।

सोमबार सभाको शून्य समयमा सांसद भुवनबहादुर सुनारले १५ असारभित्र विधेयक पास हुन्छ भने पनि अझैसम्म राष्ट्रिय सभामा पेस नगरेकोमा प्रश्न गरे।

उनले भने, ‘शिक्षा विधेयक असार १५ भित्र पास हुन्छ भनेको सरकारले भाद्र १५ सम्म पनि राष्ट्रिय सभामा ल्याएको छैन, किन? यो सरकार शिक्षकहरूलाई अनादर गर्दै त छैन? फेरि शिक्षकलाई आन्दोलनमा आउन बाध्य पार्दै त छैन? विद्यार्थीको भविष्यमाथि खेलबाड नगर्न सरकारलाई सचेत गराउँछु।’
 

छुटाउनुभयो की ?