मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 16 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o८:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

प्रधानमन्त्री त बिचौलियाले फेर्छन्, महानिर्देशकको के कुरा ! (भिडियो)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o८:oo

सामान्यतया अवकाशको मुखमा रहेका कर्मचारीलाई सरुवा नगर्ने अभ्यासबिच सरकारले आगामी मंसिरमा अवकाश हुन लागेका वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालसहित ७२ सहसचिवको सरुवा विवादमा परेको छ ।

सरुवामा बिचौलियादेखि ‘ह्वाइट कलर’ व्यापारिक समूहको पनि चासो जोडिएको भन्दै प्रश्न उठेको छ ।