
आज नागपञ्चमी । भक्तजनहरूले विशेष रूपमा नागको पूजा गर्ने परम्परा छ। यो पर्व श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ, जुन हिन्दु धर्मावलम्बीहरूका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ। राजधानीका नागपोखरीलगायत देशका विभिन्न स्थानमा नागहरूको पूजा गरी नागपञ्चमी पर्व मनाइएको छ।
भक्तपुरको नागदह र नक्सालमा रहेको नागपोखरीका केही दृश्य :