मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३० सोमबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार ३० सोमबार oo:३३:oo
Read Time : < 1 मिनेट
खेलकुद

सिनर बने विम्बलडन च्याम्पियन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ३० सोमबार oo:३३:oo

इटालीका जानिक सिनर विम्बलडन च्याम्पियन बनेका छन्। आइतबार भएको फाइनल खेलमा स्पेनका कार्लाेस अल्कारेजलाई पराजित गर्दै उनी विजयी भएका हुन्। यो उनको पहिलो विम्बलडन उपाधि हो। 

पहिलो सेट हारेका सिनर त्यसपछि लगातार तीन सिट जितेर च्यापियन बनेका हुन्। सिनर टेनिसको विश्ववरियतामा पहिलो नम्बरमा छन्। अल्कारेज टेनिसको वरियतामा दोस्रो स्थानमा छन्। सन् २०२३ र २०२४ मा अल्कारेजले विम्बलडन उपाधि जितेका थिए।