१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २० शुक्रबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार २० शुक्रबार १o:४७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बेष्ट फाइनान्सको साधारणसभाबाट मर्जर प्रस्ताव पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार २० शुक्रबार १o:४७:oo

बेष्ट फाइनान्सको २८औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । बुधबार सम्पन्न सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने–गाभिने तथा प्राप्ति गर्नेलगायतका प्रस्ताव पारित गरेको छ । 

सभाले प्रा.डा. रामजी गौतम, सुशीला खनाल, रामचन्द्र देवकोटा, खिमलाल पौड्याल, रामलाल श्रेष्ठ र विष्णुप्रसाद ज्ञवालीलाई निर्विरोध सञ्चालक समितिमा निर्वाचित गरेको छ ।

फाइनान्सले आफ्ना सेयरधनी, ग्राहक, नियामक निकाय तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै भविष्यमा अझ प्रभावकारी र नवीनतम सेवा प्रदान गर्दै जाने लक्ष्य लिएको छ ।